बलिउड/हलिउड « Khabarhub

आफ्नै घरमा मृत भेटिए यी कोरियाली कलाकार

कोरिया – दक्षिण कोरियाका एक कलाकार मृत भेटिएका छन् । चा इन–हा नामक कलाकार सोलस्थित आफ्नै घरमा मृत भेटिएका हुन् । २७ वर्षीय चाले एक टेलिभिजन शृङ्खलामा अभिनय गरिरहेका थिए । पछिल्लो समय दक्षिण कोरियामा कलाकारको मृत्यु भइरहेको छ । गएको दुई महिनामा दक्षिण कोरियामा तीन कलाकारको मृत्यु भइसकेको छ । चा ले सन् २०१७…