बलिउड/हलिउड « Khabarhub

कुलतको नशामा फसेकी थिइन् यी अभिनेत्री, थिएन राम्रो हालत !

मुम्बई – भारतीय अभिनेत्री तथा सुपरस्टार कमल हसनकी छोरी श्रुति हसनले हालै आफ्नो जीवनसँग जोडिएका कैयन् कुराको खुलासा गरेकी छिन् ।  एक अन्तर्वार्ताका क्रममा उनले आफ्नो व्यक्तिगत जीवनका बारेमा बताइन् । उनले आफ्ना ब्यायफ्रेण्ड माइकल कार्सेलसँग ब्रेकअप हुनुको कारण पनि खुलाइन् । कुनै समय आफू नशाको लतमा फसेको समेत उनले बताइन् । आफूले अल्कोहल छोडेपछि…