बलिउड/हलिउड « Khabarhub

उर्वशीले दिइन् भाइलाई २३ लाख पर्ने बाइक उपहार !

एजेन्सी– बलिउड अभिनेत्री तथा मोडल उर्वशी रौतेलाले भाइलाई शानदार बाइक गिफ्ट दिएकी छिन् । दिपावलीको अवसर पारेर उनले आफ्नो भाइलाई २३ लाख भन्दा बढी नेपाली रुपैयाँ पर्ने बाइक उपहार दिएकी हुन् । उनको गिफ्ट पाएर भाइ पनि निकै खुशी बनेका छन् । उर्वशीले भाइलाई क्रुजर बाइक गिफ्ट दिएकी हुन् । उनका भाइ यशराजले दिदीले दिएको…