बलिउड/हलिउड « Khabarhub

‘वार’ फिल्म रिभ्यु: ऋतिक र टाइगरको फिल्मबाट दर्शक बने निराश

मुम्बई – आज बुधबारबाट प्रदर्शनमा आएको हिन्दी चलचित्र ‘वार’ हेरेर दर्शक निराश भएका छन् । भारतीय मिडियाका अनुसार दर्शकले राखेको अपेक्षा यो फिल्मले पूरा नगरेको प्रतिक्रिया दिएका छन् । एक्सन प्याक यो फिल्मबाट दर्शकले बढी नै आशा गरेका थिए । ती अडियन्सले ट्वीटरमा फिल्मबारे आफ्नो रिभ्यु दिएका छन् । धेरैले आफूलाई फिल्म मन नपरेको प्रतिक्रिया…