बलिउड/हलिउड « Khabarhub

जोन अब्राहमलाई लिएर ‘सत्यमेव जयते २’ बन्ने

मुम्बई – सन् २०१८ को हिट फिल्म सत्यमेय जयतको दोस्रो भाग बन्ने भएको छ । यो खबर आधिकारिक रुपमा घोषणा गरिएको हो । ‘सत्यमेव जयते २’ मा फेरि पनि जोन अब्राहम नै दोहोरिने छन् । फिल्मको निर्देशन मिलाप मिलन जवेरी नै गर्नेछन् । यो फिल्म सन् २०२० को अक्टोबर २ मा रिलिज हुनेछ । सन्…