बलिउड/हलिउड Archives | Page 164 of 189 | Khabarhub Khabarhub

‘ब्रह्मास्त्र’पछि विवाह बन्धनमा बाँधिदै रणवीर र आलिया !

एजेन्सी – बलिउडमा प्रेममा रहेको जोडी रणवीर आलियाको खुबै चर्चा हुने गर्छ । क्याट्रिनासँग गहिरो प्रेममा रमाएपछि ब्रेकअपका कारण लामो समय फ्रस्टेड भएका रणवीर अहिले आलियाको साथ पाएपछि निकै दंग देखिन्छन् । यो जोडीको प्रेमले बलिउड खुबै चर्चा पाएको छ । यिनीहरुको बिहेका लागि दुबै परिवारको पारिवारिक सहमति भइसकेको समाचार समेत बाहिर आएको छ ।…