Live on
Your Voice, Your Power
एजेन्सी– बलिउडकी चर्चित अभिनेत्री हुन् काजोल । बेखुदीबाट बलिउडमा डेब्यु गरेकी उनले कैंयौ भारतीय चलचित्रमा अभिनय गरिसकेकी छिन् । उनको अभिनय रहेका प्रायः चलचित्र हिट छन् । २५ मे १९७२ मा जन्मिएकी काजोलले २५ वर्षको उमेरमा बलिउड अभिनेता अजय देवगनसँग विवाह गरेकी हुन् । हाल आएर उनले अजय देवगनसँग विवाह गर्नुको कारण खोलेकी छिन् ।…