Live on
Your Voice, Your Power
मुम्बई – बलिउड अभिनेत्री कंगना रनावतले कान्स फिल्म फेस्टिभलमा सहभागी जनाउँदा आफ्नो जादु देखाउने योजना बनाइरहेकी छिन् । यही फेस्टिभलका लागि उनले १० दिनमा ५ किलो तौल घटाएकी छिन् । कंगनाले इन्स्टाग्राममा आफ्ना तस्वीर शेयर गर्दै उनले यसबारेमा बताएकी हुन् । उनले फिटनेसका माध्यमबाट आफ्नो तौल घटाएकी हुन् । फिटनेस ट्रेनरले कंगनाले दिनको दुई दिन…