बलिउड/हलिउड Archives | Page 171 of 189 | Khabarhub Khabarhub

नायिकाको खुलासा – अश्लील सन्देश पठाएर सोध्थे, राजी हो ?

मलायालम कलाकार गायत्री सुरेशले आफूलाई एक निर्माताले गलत नियतले म्यासेज गरेको आरोप लगाएकी छिन् । उनले ती निर्माताले आफूसँग कम्प्रमाइज गर्न आग्रह गरेको खुलासा गरेकी छिन् । ४ वर्षको फिल्म करिअरमा गायत्रीले आफूले यस्तो भोग्नुपरेको बताएकी हुन् । उनी अब छिट्टै फिल्म चिल्ड्रेन्स पार्कमा देखिनेछिन् । गायत्रीले एक रेडियो च्यानलसँग कुरा गर्दै आफूले कस्तो अवस्थाको…