बलिउड/हलिउड « Khabarhub

७ दिनमा सलमान खानको ‘भारत’ ले कति कमायो ?

मुम्बई – सलमान खान अभिनित फिल्म ‘भारत’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ । मिश्रित समीक्षा पाएको यो फिल्मले बक्स अफिसमा भने निरन्तर कमाइ गरिरहेको छ । बक्स अफिसमा ४२ करोड ३० लाखसहित ओपनिङ गरेको यो फिल्मले ७ दिनमा १ सय ६७ करोड ६० लाखको व्यापार गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । इदको…