बलिउड/हलिउड « Khabarhub

‘धडक’ गर्ल जाह्नवी कपूरका १५ रोमान्टिक पोज (फोटो फिचर)

अभिनेत्री जाह्नवी कपूर बलिउडकी क्युट अभिनेत्रीमध्ये एक हुन् । डेब्यु फिल्म ‘धडक’ बाट जाह्नवीले अभिनयमा तारिफ बटुलिन् । उनी छिट्टै नै फिल्म ‘रुही अफ्जा’ मार्फत दर्शकमाझ आउँदैछिन् । सामाजिक सञ्जालमा जाह्नवी कपूरको राम्रो फ्यान फलोइङ छ । उनले शेयर गरेका तस्वीरमा फ्यानले मन परेको कमेन्ट गरिरहेका हुन्छन् । राजकुमार रावसँग फिल्म ‘रुही–अफ्जा’ मार्फत पर्दामा आउन…