Live on
Your Voice, Your Power
अमेरिका- अमेरिकाका गायक तथा कलाकार निक जोनस र उनकी पत्नी/अभिनेत्री प्रियंका चोपडाले यतिबेला आफ्नो वैवाहिक जीवनको मजा लिइरहेका छन् । केही समय अघि देखि प्रियंका गर्भवती भएको समाचारहरु सार्वजनिक भएका थिए भने उनका फ्यानहरुले समेत प्रियंका गर्भवती भएको विषयमा चर्चा गरिरहेका थिए । तर उनी भने तत्काल परिवारमा सदस्य बढाउने मुडमा छैनिन् । उनी बच्चा…