बलिउड/हलिउड « Khabarhub

पर्खाइमा तीन खान

काठमाडौँ- बलिउडमा ठूला कलाकारको रुपमा तिन खानलाई हेर्ने गरिन्छ, ति हुन् सलमान खान, शाहरुख खान र आमिर खान । सन् २०१८ मा भने यी तीनै खानको फिल्म दर्शक समक्ष आएको थियो । सलमानको 'रेस ३', आमिरको 'ठ्ग्स अफ हिन्दोस्तान' र शाहरुखको 'जिरो' तीनै फिल्म बक्सअफिसमा सफल रहेनन् । धेरै समय पछाडि तीनै खानको फिल्म एकै…