बलिउड/हलिउड « Khabarhub

बलिउड अभिनेता रमेश देवको निधन

एजेन्सी– बलिवुड अभिनेता रमेश देवको निधन भएको छ। अमिताभ बच्चन, राजेश खन्नासमेत केही कलाकारसँग स्क्रिन सेयर गरेका प्रसिद्ध मराठी अभिनेता रमेश देवको निधन भएको हो। ९३ वर्षको उमेरमा देवको गएराति मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन्। मुम्बईको धीरुभाइ अस्पतालमा उनको मृत्यु भएको हो। उनले चार दिन अघि मात्रै ९३ औं जन्मदिन मनाएका थिए। केही…