बलिउड/हलिउड « Khabarhub

कथकली नृत्यांगना मिलिनाको निधन

मुम्बई(अमर उजाला)–प्रख्यात कथकली नृत्यांगना मिलिना साल्विनीको गत मंगलबार निधन भएको छ । फ्रान्समा रहेको भारतीय दुतावासले एक ट्वीट गर्दै यो कुराको जानकारी दिएको हो । इटलीमा जन्मिएकी साल्विनी नियमित रुपमा भारतको केरल आउने गर्थिइन् । केरलमा उनले कथकली सिकिन् र पेरिसमा भारतीय नृत्य शैलीका लागि एक स्कुल ‘सेन्टर मण्डप’ चलाइन् । भारत सरकारले अभिनय कला…