बलिउड/हलिउड « Khabarhub

‘एण्डिङ थिङ्स’मा एन्थोनीसँग देखिँदै प्रियंका

मुम्बई(अमर उजाला)– हालैमात्र ‘द मेट्रिक्स रिसरेक्सन्स’मा अभिनय गरेकी बलिउड अभिनेत्री प्रियंका चोपडा चाँडै नै एक अर्को हलिउड फिल्ममा देखिने भएकी छन् । उनी केविन सुलिवनको एक्सन फिल्म ‘एण्डिङ थिङ्स’मा एन्थोनी मेकीका साथ अभिनय गर्न लागेकी हुन् । हलिउड अभिनेता एन्थोनीले ‘क्याप्टेन अमेरिकाः द विन्टर सोल्जर’, ‘एंट–मेन’, ‘क्याप्टेन अमेरिकाः सिविल वार’, ‘एवेञ्जर्सः इन्फिनिटी वार’ र ‘एवेञ्जर्सः…