बलिउड/हलिउड « Khabarhub

मृत भेटिए ‘ब्रिटेन्स गट ट्यालेन्ट’का डेविड

लण्डन(आजतक)– रियालिटी शो ‘ब्रिटेन्स गट ट्यालेन्ट’का १२ पटक अडिसन दिइसकेका जादूगर डेविड वाटसन मृत भेटिएका छन् । डेविड घरमै मृत अवस्थामा भेटिएका हुन् । ६२ वर्षे डेविडको निधनको खबर उनका फ्यानका लागि दुःखद हो । डेविड चेशायरस्थित एल्ट्रचिममा बस्थे । उनको निधन गत बिहीबार भएको हो । डेविडको परिवारले उनलाई कैयौं पटक फोन र सन्देश…