बलिउड/हलिउड Archives | Page 61 of 180 | Khabarhub Khabarhub

सामसँग ब्रिटनीको सुटुक्क इन्गेजमेन्ट

लसएञ्जल्स(अमर उजाला)– अमेरिकी गायिका ब्रिटनी स्पीयर्स पुनः एकपटक आफ्नो रोमान्सलाई लिएर चर्चामा छिन् । हालैमात्र उनले सामाजिक सञ्जालमा प्रेमी साम असगरीसँग इन्गेजमेन्टको घोषणा गरेकी छन् । ३९ वर्षीया ब्रिटनीले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गरेकी छन् । भिडियोमा उनीसँग प्रेमी साम पनि उपस्थित छन् । उनले हिराको औठी लगाएकी छन् । सेमले पनि आफ्नो इन्स्टाग्राम…