बलिउड/हलिउड « Khabarhub

काजल अग्रवाल आमा बन्दै

काठमाडौँ - नयाँ वर्षको सुरुवातसँगै दक्षिण भारतीय अभिनेत्री काजल अग्रवालका फ्यानका लागि एउटा खुसीको खबर छ । उनका पति गौतम किचलूले पत्नी तथा अभिनेत्री काजल चाँडै आमा बन्न लागेको खुलाएका छन् । पछिल्लो केही समयदेखि काजल गर्भवती भएको अनुमान लगाइए पनि अहिले आएर यो खबरको पुष्टि भएको हो । गौतमले शनिबार आफ्नो इन्स्टाग्राममा काजलको एक…