Live on
Your Voice, Your Power
मुम्बई(बलिउड लाइफ)– बिहीबार दिवंगत बलिउड अभिनेता सिद्धार्थ शुक्लाको शुक्रबार अन्तिम संस्कार गरिएको छ । ४० वर्षे अभिनेताको हृदयघातका कारण घरमा नै निधन भएको थियो । उनको निधनपछि बलिउडमात्र होइन, उनका फ्यान पनि शोकमा छन् । सिद्धार्थ लामो समयदेखि शहनाज गिलको प्रेममा थिए । शहनाज सिद्धार्थको घरमा बस्दै आएकी थिइन् । टेलिभिजन शो ‘बिग बोस’का प्रतिनिधि…