बलिउड/हलिउड « Khabarhub

सामन्थाको आइटमविरुद्ध एफआईआर दर्ता

मुम्बई(एबीपी लाइभ)– दक्षिण भारतीय फिल्मकी लोकप्रिय अभिनेत्री सामन्था रुथ प्रभुको जीवनमा समस्याको चाङले दिनानुदिन दुःख दिइरहेको छ । अभिनेता पति नागा चैतन्यसँगको सम्बन्धविच्छेद पछि त्यो पीडाबाट बाहिर निस्कन खोजिरहँदा अहिले अभिनेत्रीमाथि नयाँ समस्या आइलागेको छ । सामन्थाविरुद्ध उनको नयाँ गीतलाई लिएर एफआईआर दर्ता भएको छ । यो गीत अभिनेता अल्लू अर्जुन र रश्मिका मन्दानाको फिल्म…