Live on
Your Voice, Your Power
अफगानिस्तान(अमर उजाला)– अफगानिस्तानमा भएको तालिबानको कब्जाका कारण अधिकांश मानिसहरु धमाधम देश छोडिरहेका छन् । यो सूचीमा यहाँकी पपस्टार अर्याना सइद पनि छिन् । उनी काबुलबाट अमेरिका पुगेकी छन् । ‘अफगान द भ्वाइस’की निर्णायक समेत रहेकी अर्याना युएस कार्गो जेटमार्फत अमेरिका पुगेकी हुन् । ‘कहिल्यै नभुल्ने त्यो रात पछि म ठिक छु । जिउँदो छु ।…