बलिउड/हलिउड Archives | Page 78 of 185 | Khabarhub Khabarhub

डिभोर्सपछि एकल जीवन बिताइरहेका यी अभिनेत्रीहरु

मुम्बई(नवभारत टाइम्स)– भनिन्छ, एक सम्बन्धमा अटुट विश्वास र आपसी समझदारीको आवश्यकता पर्दछ । चाहे त्यो विवाह होस् अथवा प्रेम जोडीबीचको सम्बन्ध नै किन नहोस् । जिन्दगीको बाटोमा विवाहको गाडी चलाउनका लागि यी कुरा अति आवश्यक छन् । तर जब यी सबै कुरा सकिन्छन्, तब विवाहको गाडीले बाटो बिराउछ । यो कुरा फिल्मी दुनियाँमा पनि लागु…