Live on
Your Voice, Your Power
मुम्बई(आज तक)– बलिउड अभिनेता आमिर खान र उनकी पत्नी किरण रावले अलग हुने निर्णय लिइसकेका छन् । बलिउडका यी ‘आइडल’ जोडीको सम्बन्धविच्छेदको खबरले उनका फ्यान चकित र दुःखी छन् । किरण आमिरकी दोस्रो श्रीमति हुन् । दुवैको प्रेमकथा एक फोनबाट सुरु भएको थियो । आमिर र किरणको पहिलो भेट फिल्म ‘लगान’को सेटमा भएको थियो ।…