Live on
Your Voice, Your Power
मुम्बई(दैनिक भास्कर)– दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले राजनीतिबाट सन्यास लिएका छन् । उनले सोमबार आफ्नो राजनीतिक पार्टी ‘रजनी मक्कल मन्द्रम’को अन्त्य गरेका छन् । रजनीकान्तले आफ्ना पदाधिकारीहरुलाई भविष्यमा राजनीतिमा नफर्किने बताएका छन् । उनले यो निर्णय पार्टीका सबै पदाधिकारीसँगको छलफल पछि लिएका हुन् । रजनीकान्तले नयाँ संगठन रजनी फ्यान क्लब एशोसिएसनको नामबाट समाजसेवाको काम गर्नेछन् ।…