बलिउड/हलिउड « Khabarhub

जूहीलाई अदालतले दियो एक साताको अल्टिमेटम

मुम्बई(दैनिक जागरण)–दिल्ली उच्च अदालतले अभिनेत्री जूही चावलालाई २० लाख रुपैंयाँ जरिवाना तिर्नका लागि एक हप्ताको अल्टिमेटम दिएको छ । जूहीमाथि फाइभ जी वायरलेस नेटवर्क टेक्नोलोजीकाविरुद्ध उजुरी दर्ता गराउन कानूनको गलत प्रयोग गरेको भन्दै अदालतले जरिवाना तोकेको थियो । न्यायधिश जेआर मिधाले अदालत जूहीको व्यवहार देखेर चकित भएको र गरिमापूर्वक जरिवाना भर्नका लागि पनि उजुरीकर्ता तयार…