Live on
Your Voice, Your Power
लसएञ्जल्स– मार्वल सिनेमेटिक युनिभर्सको सबैभन्दा चर्चित भूमिका आयर मेनका फ्यानलाई त्यो बेला झड्का लाग्यो, जब सन् २०१९ मा रिलिज फिल्म ‘एभेन्जर्सः एण्ड गेम’मा आयरन मेनलाई मारिएको देखाइएको थियो । फिल्म हेरेपछि आयरन मेन मरेको थाहा पाएपछि सामाजिक सञ्जालमा एक किसिमको हंगामा नै मचियो । फिल्म रिलिजको दोस्रो दिन नै आयरन मेन अर्थात रोबर्ट डाउनी जुनियरलाई…