Live on
Your Voice, Your Power
मुम्बई(दैनिक भास्कर)– प्रवर्तन निदेशालयले बलिउड अभिनेत्री यामी गौतमलाई सोधपुछका लागि बोलाएको छ । उनलाई विदेशी मुद्रा अधिनियम अनुसार अवैध रकम प्रयोगको आशंकामा सोधपुछका लागि बोलाएको हो । उनलाई जुलाई ७ का दिन बिहान ११ बजे कार्यालयमा उपस्थित हुन भनिएको छ । यामीको बैंक खातामा करिब १ दशमलब ५ करोड रुपैंयाँ बराबरको विदेशी रुपैंयाँको कारोबार भएको…