बलिउड/हलिउड « Khabarhub

सुरवीनलाई निर्देशकले भने– तिम्रो शरीरको अंग बुझ्न चाहन्छु

मुम्बई(दैनिक जागरण)– फिल्म ‘हेट स्टोरी २’मा काम गरेकी अभिनेत्री सुरवीन चावलाले पुनः एक पटक फिल्म उद्योग भित्र लुकेको तितो सत्यलाई उजागर गरेर सनसनी मच्चाएकी छन् । उनले आफू कसरी फिल्ममा चरित्रको सट्टामा ‘कास्टिङ काउच’को शिकार हुनुपरेको थियो भन्ने खुलाएकी हुन् । सुरवीरले एक अन्तरवार्तामा आफू तीन पटक ‘कास्टिङ काउच’को शिकार भएको उल्लेख गरेकी छन् ।…