बलिउड/हलिउड « Khabarhub

दर्शकमाझ आमासँग आउदै सारा

मुम्बई(नवभारत टाइम्स)– अभिनेत्री सारा अली खान फिल्म ‘केदारनाथ’बाट बलिउडमा डेब्यू गर्दाको समयदेखि नै दर्शकहरु कुनै फिल्ममा पिता सैफ अली खान वा आमा अमृता सिंहसँग अभिनय गरेको हेर्न चाहन्थे । निकै लामो समयको प्रतिक्षापछि दर्शकको चाहना पुरा हुँदैछ । सारा आमा अमृतासँग चाँडै नै दर्शकमाझ स्क्रिन शेयर गर्दैछिन् । तर यो कुनै फिल्मका लागि नभई केवल…