बलिउड/हलिउड « Khabarhub

सम्बन्धविच्छेदपछि पतिलाई सम्पत्ति दिँदै जाना

लसएञ्जल्स–सामान्यतया सम्बन्धविच्छेद पछि पतिले पत्नीलाई उसले पाउनुपर्ने सम्पत्ति दिइन्छ । तर अमेरिकी गायिका जाना क्रेमर भने यो मामलामा फरक निस्किएकी छन् । उनले पति माइक कसिनसँग सम्बन्धविच्छेद गर्दै पतिलाई नै सम्पत्ति दिएकी छन् । आजतकका अनुसार ३७ वर्षीया जानाले ३४ वर्षे पति माइकलाई ५ लाख ९२ हजार ४ सय अमेरिकी डलर दिने भएकी छन् ।…