समीक्षा Archives | Page 4 of 4 | Khabarhub Khabarhub

वर्ष समीक्षा – नेपाली सिनेमाले के पायो, के गुमायो ?

काठमाडौं– यस वर्ष नेपाली सिनेमाको बजार निकै निराशाजनक रह्यो । फिल्मकर्मी र दर्शकले आशा गरेका धेरै फिल्म बक्स अफिसमा नराम्ररी चिप्लिए । जुन सिनेमालाई समीक्षकले राम्रो भनिदिए, ती सिनेमा हेर्न दर्शक हलसम्म पुगेनन् । दर्शकले अलिकति पत्याएका सिनेमालाई समीक्षकले कमजोर भनिदिए । दर्शकले सिनेमालाई मात्र होइन, समीक्षकका समीक्षालाई पनि पत्याएनन् । यसरी हेर्दा यस वर्ष…