सिनेमा « Khabarhub

भोजपुरी ‘प्रेमगीत २’मा शिल्पा

काठमाडौं– अभिनेत्री शिल्पा पोखरेल अभिनित भोजपुरी फिल्म ‘प्रेमगीत २’को ट्रेलर सार्वजनिक भएको छ । रत्नाकर कुमारको प्रस्तुतिमा पशुपतिनाथ प्रोडक्शनको व्यानरमा निर्माण भएको फिल्ममा भोजपुरी सुपरस्टार प्रदीप पाण्डे चिन्टुको अपोजिटमा शिल्पा छिन् । दुई मिनेट ४० सेकेण्डको ट्रेलरमा प्रदीप र शिल्पाको रोमान्सलाई प्राथमिकता दिइएको छ । ट्रेलरमा रोमान्स, रोमाञ्च र द्वन्द्वलाई देखाइएको छ । फिल्ममा सोनु…