Live on
Your Voice, Your Power
काठमाडौं – नायिका रेखा थापाले निर्माण गर्न लागेको फिल्मको एक गीतका लागि प्रचण्डकी नातिनी स्मृति दाहालले गीत गाएकी छिन् । उक्त गीतमा स्मृति र अर्का गायक प्रताप दासको पनि स्वर सुन्न सकिन्छ । गीतलाई बसन्त सापकोटाले तयार पारेका हुन् । रेखा फिल्मसको ब्यानरको फिल्ममा सापकोटाले यसअघि पनि गीत दिएका थिए । रेखाले निर्माण गर्ने फिल्मलाई…