Live on
Your Voice, Your Power
काठमाडौं–आगामी साउन २९ गतेबाट डिस होममा रिलिज हुने फिल्म ‘लभ सर्कल’को पहिलो गीत ‘ओ मैया’ सार्वजनिक भएको छ । गीतमा अंकितबाबु अधिकारी र विद्या तिवारीको स्वर, अंकित र अनवेष थुलुङ राईको शब्द तथा अंकितकै संगीत छ । गीतमा फिल्मका कलाकारहरु नाजिर हुसेन, मुकुन भुषाल, पवित्रा आचार्य र रिस्ता बस्नेत फिचर्ड छन् । पवित्रा आचार्यको कोरियोग्राफी…