Live on
Your Voice, Your Power
काठमाडौं– भर्चुअल रुपमा चार दिनसम्म सञ्चालन भएको ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा राजेशप्रसाद खत्री निर्देशित फिल्म ‘जुलुङ्गो (स्केरक्रो)’ले ‘लघु फिल्म’तर्फको ‘उत्कृष्ट जुरी अवार्ड’ जितेको छ । महोत्सवमा लघु फिल्मतर्फ कै प्याट हेवुड र जेमिल मेगिनिसको फिल्म ‘ग्रामर्सी’ उत्कृष्ट घोषित भएको छ । महोत्सवमा रामदास कदावल्लुरको फिल्म ‘मन्नु: स्प्राउट्स अफ एन्डुरेन्स’ र सोफिया अलावीको फिल्म ‘सो ह्वाट…