Live on
Your Voice, Your Power
काठमाडौं- तिहार पनि यो फूलपातीमा जस्तै फिल्महरूको भिडन्त देखिने भएको छ । तीन फिल्मले तिहारमा बक्स अफिस भिडन्त गर्ने भएका छन् । कात्तिक ६ गते बिहीबार भाइटीकाको दिन फिल्म ‘सोल्टिनी’ र ‘वरिष्ठ बलराम’ले प्रदर्शन मिति तोकेका छन् । कात्तिक ७ गते शुक्रबारका लागि अर्को फिल्म ‘मैझारो’ले प्रदर्शन मिति तोकेको हो । अर्थात्, कात्तिकको पहिलो साता…