Live on
Your Voice, Your Power
काठमाडौं – तीजको अवसरमा दुर्गेश थापाले बजारमा ल्याएर एकाएक भाइरल भएको गीत ‘बीचबीचमा’ लाई प्यारोडी बनाउँदै प्रमोसनल गीतका रुपमा सार्वजनिक गरिएको छ । चलचित्र ‘छ माया छपक्कै’ को शीर्ष कलाकारको अभिनय देख्न सकिने यो गीतमा फिल्ममा प्रचार गरिएको छ । गीतमा केकी अधिकारी र दीपकराज गिरीको प्रेम प्रसङ्ग पनि जोडिएको छ । गीतमा उही पूरै…