Live on
Your Voice, Your Power
काठमाडौं – फिल्म ‘लप्पन छप्पन २’ को पोस्टर सार्वजनिक गरिएको छ । मुकुन्द भट्टले निर्देशन गरिरहेको यो फिल्मको सार्वजनिक गरिएको पोस्टरमा सुपर गुरुङ र शक्ति श्रेष्ठलाई देखाइएको छ । ‘लप्पन छप्पन’ पछि यसको सिक्वेलका रुपमा निर्माण गरिएको यो फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर,…