सिनेमा « Khabarhub

ठगीको आरोपमा अनमोल केसीविरुद्ध उजुरी

काठमाडौं – अभिनेता अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी परेको छ । उनीमाथि ठगी गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी परेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले अनमोलविरुद्ध उजुरी परेको पुष्टि गरे । उनीमाथि फिल्मकर्मी जयन श्रेष्ठ र रुपेश खड्गीले उजुरी हालेका हुन् । 'उजुरी मात्र आएको हो, सम्पर्क गर्ने बुझ्ने गरिरहेका छौं,…