सिनेमा Archives | Page 138 of 156 | Khabarhub Khabarhub

भीम श्रेष्ठको ‘छाता’ मा रुझिन् अञ्जली अधिकारी (भिडियो)

काठमाडौं – असार लागेको छ । झरी नपरेर गर्मी बढिरहेका बेला गायक भीम श्रेष्ठले भने झरी सम्झाउने गीत बजारमा ल्याएका छन् । ‘अक्सर छाता छुट्ने गर्छ’ बोलको लोकशैलीको गीतमा भीम श्रेष्ठको स्वर सुन्न सकिन्छ भने रामहरि भेटुवाल र सन्दीप पुडासैनीका शब्द छन् । झरी सम्झाउने यो गीतमा सञ्जीव पुडासैनीको संगीत सुन्न सकिन्छ । यस्तै गीतमा…