Live on
Your Voice, Your Power
काठमाडौं – बलिउड अभिनेता रणवीर कपूरको साथी भएर अभिनय गरिसकेका छन् भोलाराज सापकोटाले । भोलाराजले अभिनय गरेको हिन्दी चलचित्र ‘बर्फी’ ले बलिउडमा मात्र होइन, नेपालमा पनि खुबै चर्चा कमायो । यो लभस्टोरी फिल्ममा भोलाराजले रणवीर कपूर उर्फ बर्फीको घनिष्ट साथीको भूमिका निभाएका छन् । यता प्रदर्शनका क्रममा रहेको फिल्म ‘चच हुई’ मा उनी आर्यन सिग्देलको…