Live on
Your Voice, Your Power
काठमाडौं – नेपालमा स्तरीय फिल्म निर्माण हुँदैनन् भन्ने बहस लामो समयदेखि भइरहेको छ । ५० वर्ष लामो नेपाली फिल्मको इतिहासमा निर्माण भएका फिल्म कसैलाई सिफारिस गर्नुपर्ने अवस्था आयो भने अनकनाउनुपर्ने अवस्था छ । त्यसो त नेपालमा कस्ता फिल्म हिट हुन्छन् भन्ने नै अझै अलमल छ । पछिल्लो समय बजारलाई केलाउने हो भने धेरैजसो कमेडी फिल्मले…