Live on
Your Voice, Your Power
काठमाडौं – आउँदो मंसिरदेखि छायांकनमा जाने गरी तयारी गरेको चलचित्र ‘धुपौरे’ पोस्टपोन्ड भएको छ । अभिनेता अनमोल केसीले अभिनय गर्ने भएपछि यो चलचित्र चर्चामा थियो । अनमोलले होम प्रोडक्सनको चलचित्र ‘एन्टी हिरो’ छाडेर 'धुपौरे' मा काम गर्ने चर्चा थियो । स्रोतका अनुसार ‘धुपौरे’ को स्किृप्टमा आएको हेरफेरका कारण अनमोलले अहिले नै चलचित्र नगर्ने भएका हुन्…