सिनेमा Archives | Page 148 of 161 | Khabarhub Khabarhub

‘कप्स’को ट्रेलरमा अनुपविक्रम शाही हाबी

काठमाडौं – चलचित्र ‘कप्स’ को ट्रेलर सार्वजनिक गरिएको छ । अनुपविक्रम शाही र सन्दिपा लिम्बु स्टारर यो फिल्मको ट्रेलरलाई ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । ट्रेलरमा अनुपविक्रम शाहीलाई प्रहरीको भूमिकामा देखाइएको छ भने चलचित्रले एक सच्चा इमान्दार प्रहरीको कथालाई उठाएको छ । सम्राट सापकोटाको लेखन, निर्देशन तथा स्किृप्ट रहेको यो फिल्ममा अनुप र…