सिनेमा Archives | Page 152 of 154 | Khabarhub Khabarhub

प्रियंका र आयुष्मानको ‘प्रेम दिवस’, यस्तो छ फस्ट लूक

काठमाडौं– रियल मोसन पिक्चर्स र एसएन प्रोडक्सन प्रालिको ब्यानरमा बनेको फिल्म ‘प्रेम दिवस’ का एकसाथ दुई पोस्टर रिलिज भएका छन् । निर्माण टिमले भ्यालेनटाइन डे को अवसर पारेर फिल्मका दुई पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा रियल जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशीलाई देख्न सकिन्छ । प्रियंका र आयुष्मानका अलावा विशाल खरेल, हेमन्त बुढाथोकी,…