Live on
Your Voice, Your Power
काठमाडौं – ‘ऐश्वर्य’ गर्ल दीपिका प्रसाईंले फिल्म ‘हेलो जिन्दगी’ मा अभिनय गर्ने भएकी छिन् । फिल्म ‘ऐश्वर्य’ बाट नेपाली रजतपटमा डेब्यु गरेकी दीपिकाले यसपछि फिल्म ‘छक्का पञ्जा ३’ मा पनि मुख्य भूमिका निभाएकी थिइन् । पारिवारिक कारण देखाउँदै उनले बीचमा अफर आएका फिल्ममा साइन गरेकी थिइनन् । आउँदो वर्षको शुरुवातमा निर्देशक दिवाकर भट्टराईसँग विवाह बन्धनमा…