Live on
Your Voice, Your Power
काठमाडौं – हरेक वर्ष फिल्मा डेब्यू गर्ने कलाकारको सूची तयार पार्ने हो भने लामै बन्छ । तीमध्ये धेरै डेब्यू नायक नायिका फिल्ममा आउनुअघि कता थिए र प्रदर्शनमा आएपछि कता पुगे पत्तो हुँदैन । अर्थात्, कम डेब्यू कलाकारले दोहोर्याएर फिल्म गर्ने अवसर पाउँछन् । त्यसैले गर्दा एक भाष्य पहिलादेखि नै चल्दै आएको छ, ‘फिल्ममा आउन जति…