Live on
Your Voice, Your Power
काठमाडौं – हिट श्रृङ्खला ‘जात्रा’ निर्माण गरेको ब्यानर षट्कोण आर्टस्को नयाँ फिल्म ‘लालीबजार’ ल्याउने तयारीमा छ । निर्माण पक्षले मंगलबार उक्त फिल्मको एक पोस्टर सार्वजनिक गरी फिल्मबारे थप जानकारी गराएको छ । पोस्टरले फिल्ममा नायिका स्वस्तिमा खड्का प्रवेश भएको जानकारी दिन्छ । उनको चरित्र खुल्ने गरी निर्माण पक्षले पोस्टर सार्वजनिक गरेको हो । उक्त पोस्टरमा…