सिनेमा « Khabarhub

‘माग्ने राजा’का निर्देशक र निर्मातासँग केदारको असन्तुष्टि, भन्छन्- ६१ लाख पारिश्रमिक प्रचारको फन्डा

काठमाडौं – केदार घिमिरे ‘माग्ने बूढा’ले फिल्म ‘माग्ने राजा’मा आफूलाई ६१ लाख पारिश्रमिक दिएको निर्माताको दाबी झुटो भएको स्पष्टीकरण दिएका छन् । ललितपुरको पुलचोकमा आइतबार आयोजित ‘मिसेस नेपाल वर्ल्ड’को पत्रकार सम्मेलनमा उपस्थित केदारले सञ्चारकर्मी समक्ष पारिश्रमिकको दाबी निर्माताले चलाएको बेकारको फन्डा मात्रै रहेको बताए । उनले ६१ लाख पारिश्रमिक आफूलाई दिएको पुष्टि गर्ने व्यक्तिलाई उक्त…